टायल चेक सम्बन्धी कार्यविधिः

कुनै जग्गाधनी वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको टायल चेक गर्नका लागि देहाय बमोजिमका कागजात संलग्न गरी कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।

(क) जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,

(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ग) चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि ।